अस्मिता
ना. [सं.]
- अहम्को भाव; अभिमान; अहङ्कार।
- अस्तित्व; विद्यमानता।
- योगशास्त्रका पाँच क्लेशमध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)