अस्वस्थ
वि. [सं.]
- स्वस्थ नभएको; बिरामी; रोगी; मदौरु; चिन्तित।
- दुर्बल; निर्बल; कमजोर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)