अस्योलमानव
ना.
- चेलियन वा एब्बेविलियन मानवभन्दा पछिको मानव; फ्रान्सको सेन्ट अस्योल नामक स्थानमा सबभन्दा पहिले पाइएको मानव; यस्ता मानवसित लक्षण मिल्ने संसारको जुनसुकै ठाउँमा पाइएको मानव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)