अस्वीकार
ना. [सं.]
- स्वीकार नगर्ने क्रिया वा भाव; नामन्जुरी; बेमन्जुरी।
- असहमति; मन्जुर नगर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)