अस्वीकृत

वि. [सं.]

  1. स्वीकार नगरिएको; नामन्जुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)