अहर्निश

क्रि.वि. [सं.]

  1. रातदिन; चौबिसै घन्टा; अहोरात्र; रातोदिन।
  2. सधैँ; नित्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)