अहल्कार

ना. [फा. अहलकार]

  1. घरघरमा चिठीपत्र बाँड्ने हुलाकको सिपाही; हुलाकी; हल्कारा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)