अहिंसक

वि. [सं.]

  1. हिंसा वा मारकाट नगर्ने।
  2. अर्कालाई पीडा वा नोक्सान हुने काम नगर्ने; शान्तिप्रिय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)