अहिंसा

ना. [सं.]

  1. हिंसाको अभाव; काटमार नगर्ने काम।
  2. प्राणीमात्रलाई दुःख, पीडा आदि हुने र चित्त दुख्ने आचरण नगर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)