अहै
अव्य. [अ+है]
- आफू समानका साथीसँगीहरूलाई सम्बोधन गर्ने शब्द। (उदा.- अहै, तँ के गर्न लागिस्?)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अव्य. [अ+है]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)