अहो
वि.बो. [सं.]
- आश्चर्य, विस्मय, प्रशंसा, आनन्द, खेद, शोक आदि बुझाउँदा प्रयोग गरिने अव्यय। (उदा.- अहो, कस्तो जाडो! अहो, बिचरा साने भिरबाट लडेछ!)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.बो. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)