अहोरात्र
क्रि.वि. [सं.]
- दिन र रात; रातोदिन; दिनरात; रातदिन; दिनहुँ; हरदिन।
- रातदिनको समय; चौबिस घण्टाको समय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)