आँ

अव्य. [अ. मू.]

  1. मुख फट्टिने वा खुल्ने गरी; मुख बाउने वा खान माग्ने किसिमले।
  2. बालक रोएको शब्द। आँ गर्दा अन्सार बुझिन्छ (उखान)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)