आँक्नु

स.क्रि. [सं. अङ्कन]

  1. गाह्रो काम गर्ने साहस गर्नु; आँट गर्नु; ह्याउ राख्नु।
  2. चित्र बनाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)