आँकडा

ना. [आँक+डा]

  1. कुनै पक्ष वा स्थिति सूचित गर्ने स्थिर अङ्क; तथ्याङ्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)