आँक
ना. [सं. अर्क]
- वरका छाँटको, भुवादार, दुध आउने र सेतो वा प्याजी रङको फूल फुल्ने एक बोट; अर्क।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. अर्क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)