आँकुरी

ना. [आँकुरो+ई]

  1. मसिना पात, ससाना प्याजी रङका फूल र चनाका जस्ता कोसा फल्ने एक जातको घाँस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)