आँकुरो

ना. [सं. अङ्कुर]

  1. रुखका हाँगामा पलाएको टुसो; भर्खर निस्कन लागेको पात; टुसा; मुनु; पिपिरो; चिउलो; अङ्कुर।
  2. गहुँबारीमा हुने एक प्रकारको लहरे झार; कुटुलीकोसाको बोट।
  3. आँकुरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)