आँखादार
वि.
- आँखा जवानीले लट्ठ परेको; नसादार। (उदा.-जिन्दगीको छिटो थुप्रो आँखादार नसाभरि। लक्ष्मीप्रसाद देवकोटा, 'सुलोचना')।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)