आँखाफोडुवा/फोर

ना.

  1. लामा खुट्टा हुने, झारपातमा बस्ने हरियो रङको लामो किरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)