आँख्ले

वि. [आँख्लो + ए]

  1. आँख्लैआँख्ला भएको; धेरै आँखा भएको।
  2. ठुलठुला र बाहिर निस्केका आँखा भएको; बल्ड्याङ्ग्रे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)