आँच
ना. [सं. अर्चिः]
- चुलामा बसाइएका भाँडाका पिँधमा लाग्ने ताप वा राप।
- कुनै कामकुराप्रति पुर्याइने सहयोग।
- कुनै देशको राष्ट्रियता वा राजनीतिमा अर्को देशको प्रभाव वा हस्तक्षेपको गतिविधि देखा पर्ने स्थिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)