आँचल

ना. [सं. अञ्चल]

  1. सारी, दोपट्टा आदिको छेउको भाग; सप्को।
  2. पछ्यौरा।
  3. विवाहमा लगनगाँठो पार्ने कपडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)