आँटिलो

वि. [आँट + इलो]

  1. आँट भएको; हिम्मतदार; साहसी; आँटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)