आँटी

वि. [आँट + ई]

  1. आँट भएको; आँटिलो; साहसी। आँटी छोरालाई बाघले खाँदैन (उखान)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)