आँटो

ना. [सं. अट्ट]

  1. मकै पिँधेर पिठो भाग छाँटी बाँकी रहेको छोक्रा; मकैको भात।
  2. आँटा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)