आँठ

ना. [सं. अन्त्र]

  1. शरीरका करङको जोर्नी; करङ र मेरुदण्डका बिचको सन्धिस्थल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)