आँठकाँठ
ना.
- शरीरका अङ्ग, उपाङ्गको जोर्नी वा सन्धिस्थल।
- कुनै वस्तुहरू जोडिएको भाग।
- काँठवरपरको भाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)