आँठ अठिङर/अठिङ्गर
ना.
- शरीरका अङ्ग, उपाङ्गहरूको सन्धिस्थल; हाडहरूको जोर्नी।
- कुनै वस्तु वा जीवका शरीरका दुई भागको सन्धिस्थल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)