आँड

ना. [प्रा. आँड्डो< सं. अण्ड]

  1. स्तनपायी जीवजन्तुको भाले लिङ्ग वा जननेन्द्रियमन्तिर वीर्यवाहिनी नाडी भएको द्विफलक वा दोहोरो छालाको थैली; अण्डकोष; आँडा; आँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)