आँड मोल्नु

टु.

  1. कसैलाई रिझाउन तल्लोभन्दा तल्लो तहको सेवाशुश्रूषा गर्नु। (उदा.- फाइदा हुन्छ भन्दैमा जसको पनि आँड मोल्नु नीचता हो)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)