आँडु

वि.

  1. अण्डकोष वा आँडा भएको; लिङ्ग वा जननेन्द्रियको नसच्छेदन वा अन्य तरिकाद्वारा प्रजननशक्ति नछिनालिएको (घोडा, साँढे आदि), नसुमरिएको; खसी नपारिएको।
  2. नसुमरिएको घोडा, साँढे आदि जस्तै अचाडू वा अडमिल्दो। (उदा.- कोही पनि रामेलाई मन पराउँदैनन्! किनभने ऊ आँडू छ।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)