आँडे
वि.
- आँड वा अण्डकोष भएको।
- एउटाका तुलनामा अर्कोचाहिँ आँड ठुलो भएको।
- एउटै मात्र आँड भएको।
- अडमिल्दो वा नमिल्दो। (उदा.- ए कान्छा, तँ त कस्तो आँडे कुरा गर्छस् हँ!)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)