आँत
ना. [सं. अन्त्र]
- अन्तःकरण; आशय; मनको भाव।
- आन्द्रो।
- शरीरको भित्री भाग।
- कुनै वस्तुको भित्री तह वा भाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. अन्त्र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)