आँतर

ना. [सं. अन्तर]

  1. खेतबारी जोत्दा मेलो बढाउने क्रममा सियो डोबिएका ठाउँको बिचमा छुटेको बाँझो जग्गा।
  2. खेतबारी खन्ने काममा एकले अर्कालाई उछिन्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)