आँधी

ना. [सं. अन्ध + ई]

  1. धुलो र पातपतिङ्गर उडाउँदै, रुखबुट्टा र घरहरू हल्लाउँदै र लतार्दै वेगसित चलेको पानीको थोप्ला परेको वा नपरेको बतास; हुरी; आँधीबेहरी।
  2. ठुलो समस्या।
  3. नभएको कुरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)