आँधो

ना. [सं. अन्ध]

  1. सर्पको जस्तो आकार भएको, आँखा नदेख्ने एक जातको माछो।
  2. भनेको कुरा नबुझ्ने वा नसम्झने; अधबेस्रो।
  3. अन्धो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)