आँप
ना. [सं. आम्र]
- वसन्त ऋतुमा मञ्जरी लाग्ने, फुल्ने र चिचिला फल फल्ने एक जातको बोट वा त्यसैको गुलियो ठुलठुलो फल (काली आँप, मिस्री आँप, बिजुवा आँप, सुपारी आँप इ.); आम्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. आम्र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)