आँपझुत्ते/झुप्पे

वि.

  1. आँपका जस्तै झुत्तो वा झुप्पो लाग्ने।
  2. आँप जस्तै झुत्तिएर फल्ने एक जातको धान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)