आँसु

ना. [सं. अश्रु]

  1. हर्ष, शोक, पीडा आदिमा आँखाबाट आउने नुनिलो पानी; नेत्रजल; अश्रु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)