आँसु पुछाउनी

ना.

  1. दुःखमा परेका मानिसलाई दुःख बिर्साउन वा सन्तोषका निम्ति दिइने थोरै वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)