आइँ
ना. [सं. ह्वान]
- भैँसी वा पाडापाडी कराउँदा आउने शब्द।
- भैँसी वा पाडापाडी (बालबोलीमा)।
- टोक्ने काम; हात गाड्ने काम; टोकाइ (बालबोलीमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. ह्वान]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)