आः

वि.बो.

  1. हर्ष, आश्चर्य, झिँज्याहट, बेवास्ता, घृणा आदि बुझाउँदा प्रयोग गरिने अव्ययपद (उदा.- आः, सानोतिनो कुरामा किन अलमलिने? आः, यसो नभन।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)