आउँ
ना. [सं. आम]
- कफका छाटको सेतो चिप्लो र लेस्याइलो दिसा; मासी।
- छिन छिनमा थोरै थोरै त्यस्तो दिसा हुने रोग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. आम]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)