आउँदो

वि. [आउँ + दो]

  1. पछि आउने; आउन लागेको; आगामी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)