आकर्षित

वि. [सं.]

  1. आकर्षण गरिएको; घिच्च्याइएको; तानिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)