आकलझुकल

क्रि.वि.

  1. कुनै कुनै बेला; कहिलेकाहीँ; मुस्किलले एकदुईपल्ट; आक्कलझुक्कल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)