आकलन

ना. [सं.]

  1. लिने, जम्मा गर्ने वा भेला गर्ने काम; सञ्चय गर्ने काम।
  2. गणना गर्ने काम; गन्ती।
  3. भावी कार्यका बारेमा सोचेर गरिने कल्पना वा अनुमान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)