आकल्प

क्रि.वि. [सं.]

  1. कल्प रहुन्जेल; पृथ्वी जलामय नभएसम्म; कल्पभर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)