आकस्मिक
वि. [सं.]
- अकस्मात् भएको; अचानक भएको वा गरिएको; अपर्झटको (कार्य, दुर्घटना इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)